म्यानमारबाट २६ नागरिकलाई ल्याइयो नेपालीमा
प्रकाशित मिति
२०७७ जेष्ठ २३ गते, शुक्रबार ०२:४४
काठमाडौँ, म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका छन् । तेस्रो मुलुकबाट नेपाली नागरिक स्वदेश फर्काउने अभियान अनुसार पहिलो लटमा म्यानमारका नेपाली स्वदेश फर्केका हुन् ।
म्यानमारबाट ८.३८ बजे उडेको जहाजमा ११ बजे उहाँहरू काठमाडौँमा उत्रनुभएको त्रिभुवन अन्तरािष्ट्रय विभानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले बताउनुभयो । एमएएच ००३ नम्बरको फ्लाइटको फोकर ७० नामको म्यानमारको सैनिक एयरफोर्स जहाजमार्फत उहाँहरू स्वदेश फिर्नुभएको हो ।
नेपाल फर्केकालाई नेपाली सेनाको टोलीले होल्डिङ सेन्टरमा लगिएको छ । त्यहाँबाट कुन प्रदेशका हुन् विमानस्थलमै छनौट गरेर सेन्टर पुर्याइनेछ ।
Related
Recent News
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया