• ७ असोज २०८३, बुधबार
  • ५ः१५ बेलुका

काठमाडौं मेडिकल कलेजमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

प्रकाशित मिति

२०७७ जेष्ठ २० गते, मंगलवार ०६:१२

काठमाडौं, काठमाडौं मेडिकल कलेजमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनु भएको हो ।

National Life

उनीहरुमध्ये २४ देखि ३२ वर्ष उमेरसम्मका ३ महिला र २८ वर्ष उमेरका एक जना पुरुष रहेको देवकोटाले बताउनुभयो । उहाँले उनीहरु सबै स्वास्थयकर्मी रहेको जानकारी आएको पनि बताउनुभयो ।

प्रतिकृया