• ७ असोज २०८३, बुधबार
  • १२ः१४ दिउँसो

सिरि ‘ए’ फुटबल जुन २० देखि सुरू

प्रकाशित मिति

२०७७ जेष्ठ १६ गते, शुक्रबार ०८:०३

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको ईटालियन सिरि ‘ए’ फुटबल जुन २० देखि सुरू हुने भएको छ ।

National Life

ईटालीका खेलकुद मन्त्री विन्सेन्जो स्पादाफोराले जुन २० बाट सिरि ‘ए’ सुरू हुने बताएका हुन् ।

१२ चरणका खेल बाँकी छदा मार्च ९ मा प्रतियोगिता स्थगित गरिएको थियो । युभेन्ट्सले ६३ अंकसहित शीर्ष स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया