• २६ भदौ २०८३, शुक्रबार
  • ३ः२० दिउँसो

भोलि सार्वजनिक बिदा दिने निर्णय

प्रकाशित मिति

२०७७ जेष्ठ १० गते, शनिबार ०८:२८

काठमाडौँ । सरकारले ११ गते (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

National Life

शुक्रवारको मन्त्रिपरिषद् बैठकले धर्म गुरुहरूको निर्णय अनुसार इद उल फित्रका दिन बिदा दिने सैद्धान्तिक सहमति दिएकोमा उक्त पर्व ११ गते पर्ने भएकोले सो दिन बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया