• २४ भदौ २०८३, बुधबार
  • ७ः३३ बेलुका

थप २५ जनामा कोरोना संक्रमणको पुष्टि, कुल संख्या ४२७ पुग्यो

प्रकाशित मिति

२०७७ जेष्ठ ७ गते, बुधबार ०४:३४

काठमाडौं, कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले बताउनुभयो ।

National Life

बाँकेमा ६, धनकुटामा ५, कपिलबस्तुमा १३ र नवलपरासी पश्चिममा एकजनालाई पोजेटिभ देखिएको हो । अहिलेसम्म ३८ वटा जिल्लामा संक्रमण देखिएको छ ।

प्रतिकृया