मदजुर बोकेका ट्रक एक–आपसमा ठोकिदा २४ जनाको मृत्यु
प्रकाशित मिति
२०७७ जेष्ठ ३ गते, शनिबार ०९:१७
नयाँ दिल्ली । भारतको उत्तर प्रदेशस्थित औरैया जिल्लामा भएको ट्रक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । मजदुर बोकेको ट्रक एक आपसमा ठोक्किँदा २४ जनाको मृत्यु भएको हो भने, अन्य धेरै घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।शनिबार विहान दुर्घटनामा परेकाहरु मध्ये अधिकांश मजदूर बिहार, झारखण्ड र पश्चिम बंगालका रहेका छन् । उत्तर प्रेदशका मुख्यमन्त्री योगी आदित्य नाथले घटनाप्रति दुःख व्यक्त गर्दे घाइतेको उपचारमा कुनै कमि हुन नदिन निर्देशन दिएको समेत समाचारमा उल्लेख छ ।
Related
Recent News
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया