• ११:५३ २०८१ बैशाख ६ गते
  • 11:53 am

राधाकृष्ण मन्दिरमा यसरी मनाइन सुहानाले जन्मदिन

प्रकाशित मिति

२०७७ बैशाख २७ गते, शनिबार ०१:२०

suhana 3 768x355 1

काठमाडौं, नायिका सुहाना थापाले शुक्रबार आफ्नो जन्मदिन मनाइन् । नायिका थापाले आफ्नो जन्मदिन ‘भगवान कृष्ण’को मन्दिरमा पुगेर मनाएकी थिइन् । काठमाण्डौको बुढानिलकण्ठमा रहेको राधाकृष्ण मन्दिरमा अवस्थित इस्कन नेपालमा रहेका ७५ वटा गाइलाई उनले खानुकरा खुवाएकी हुन् ।

नायिका थापा भगावन् कृष्णको ठूलो भक्त हुन् । शाहाकारी यी नायिकाले जन्मदिनमा कृष्ण मन्दिरमा आउन पाउँदा निकै नै खुशी लागेको बताइन् । उनी, आमा झरना थापा र बुबा सुनिलकुमार थापाको साथमा कृष्ण मन्दिर पुगेकी थिइन् ।

चलचित्र ‘ए मेरो हजुर ३’बाट यो क्षेत्रमा भित्रिएकी यी सुन्दरी अहिले चलचित्र ‘ए मेरो हजुर ४’मा काम गरिरहेकी छिन् ।

 

suhana

प्रतिकृया