• ७ असोज २०८३, बुधबार
  • २ः११ दिउँसो

नेपालमा दश वर्षभन्दा कम उमेरमा पहिलो पटक देखियो कोरोना

प्रकाशित मिति

२०७७ बैशाख २१ गते, आईतवार ०८:१९

काठमाडौं, नेपालमा पहिलो पटक दश वर्षभन्दा कम उमेरका व्यक्तिमा कोभिड–१९ संक्रमण देखिएको छ । भेरी अञ्चल अस्पतालमा नमुना परीक्षण गर्दा ७ वर्षीयको रिर्पोट पोजेटीभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । यसअघि जनकपुरमा १४ वर्षीयामा कोरोना संक्रमण देखिएको थियो ।

National Life

विभिन्न अध्यनहरूले ९ वर्ष भन्दा कमलाई कोरोनाबाट सबै भन्दा ‘कम जोखिम युक्त’ उमेर समूह मानिएको छ । नेपालमा आज १६ जनामा सक्रमणको पुष्टि भए संगै ७५ जना पुगेको छ भने १६ जना संक्रमणबाट मुक्त भइसकेका छन् ।

प्रतिकृया