• ७ असोज २०८३, बुधबार
  • १०ः२४ बिहान

नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७५

प्रकाशित मिति

२०७७ बैशाख २१ गते, आईतवार ०८:०३

काठमाडौं, बाँकेमा थप छ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो समेत बाँकेमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ भने कुल देशभर संक्रमितको संख्या ७५ जना पुगेको छ ।

National Life

संक्रमितमा नेपालगञ्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष छन भने तीन जाना ४०, ५५ र ६० वर्षका महिला रहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया