• २४ भदौ २०८३, बुधबार
  • ९ः१२ राती

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू

प्रकाशित मिति

२०७७ बैशाख २० गते, शनिबार ०६:५३

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ । यसअघि नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल हुने जानकारी दिनुभएको थियो ।

National Life

यसअघि सचिवालय बैठक यही वैशाख १७ गते बसेको थियो । सो बैठकले आज पुनः सचिवालय बैठक तय गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया