• २४ भदौ २०८३, बुधबार
  • ८ः३३ राती

सचिवालय बैठकअघि प्रधानमन्त्री ओली शितलनिवासमा

प्रकाशित मिति

२०७७ बैशाख २० गते, शनिबार ०५:४२

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवासमा पुग्नु भएको छ । पार्टीको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

National Life

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्नेबारे छलफल गर्न प्रधानमन्त्री ओली शितलनिवास गएको बुझिएको छ ।

प्रतिकृया