• २६ भदौ २०८३, शुक्रबार
  • ५ः२९ बेलुका

नालामा डुबेर तीन बालकको मृत्यु

प्रकाशित मिति

२०७७ बैशाख १२ गते, शुक्रबार १२:४०

बाँके, बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालकको डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

National Life

मृत्यु हुनेमा पितमारी बस्ने १२ वर्षीय नरेश कुँवर, १२ नवीन परियार र ११ वर्षीय अनित रावत रहेको बताइएको छ । प्रहरीका अनुसार शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ

प्रतिकृया