• २१ भदौ २०८३, आइतबार
  • ९ः४८ बिहान

अमेरिकामा कोरोना भाइरसलका कारण एकै दिन २ हजार ११० जनाको मृत्यु

प्रकाशित मिति

२०७७ बैशाख १२ गते, शुक्रबार ०६:१५

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।

National Life

अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबारर विहान समाचार तयार पार्दासम्म २ हजार ११० जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४९ हजार ७६९ पुगेको छ ।

अमेरिकामा एकैदिन ३० हजार ७१३ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ लाख ७९ हजार ४३० पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये ८५ जार ६२४ जना उपचारपछि निको भएका छन् । १४ हजार ९९७ जनाको अवस्था गम्भीर रहेको छ । ७ लाख ४४ हजार ३७ जना उपचाररत छन् ।

Classic Tech Desktop

 

प्रतिकृया