लकडाउनका कारण मातातीर्थ औंसीमा आमा भेट्न नसक्नेका लागि टेलिकमको ‘अनलिमिटेड अफर’
प्रकाशित मिति
२०७७ बैशाख ११ गते, बिहीबार ०९:२९
काठमाडौं । जारी लकडाउनका कारण मातातीर्थ औंसीमा आमा भेट्न नसक्नेका लागि टेलिकमले भ्वाइस, डाटा र एसएमएसको एक घण्टासम्मको अनलिमिटेड अफर ल्याएको छ। नेपाल टेलिकमले यस वर्षको आमाको मुख हेर्ने पर्व सामाजिक दूरी कायम गरी मनाउन आग्रह गर्दै अनलिमिटेड अफर ल्याएको टेलिकमले जनाएको छ ।
आमा भेट्न नसक्नेका लागि आफ्नो नेटवर्कभित्रका नम्बरहरूमा भ्वाइस, डाटा र एसएमएसको माध्यमबाट मन खोलेर कुरा गरी आमालाई खुशी पार्न सकिने टेलिकमले जनाएको छ। प्याक खरिद गर्न *१४१५*८*१# डायलगर्न र त्यसबाट भ्वाइस, डाटा र एसएमएसको एक घण्टासम्म अनलिमिटेड सुविधा लिन सकिने टेलिकमले जनाएको छ ।
Related
Recent News
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया