• १९ भदौ २०८३, शुक्रबार
  • ५ः४९ बिहान

कुवेतमा नेपालीमा कोरोनाभाइरस संक्रमितको संख्या १४ पुग्यो

प्रकाशित मिति

२०७७ बैशाख ३ गते, बुधबार ०८:५१

कुवेत । कुवेतमा थप एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमित नेपालीको संख्या १४ पुगेको छ ।

कुवेतको स्वास्थ्यले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार थप १ नेपालीसहित ५० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । योसँगै कुवेतमा कोरोना संक्रमितको संख्या १ हजार ४०५ पुगेको छ ।

Kamana Sewa

हालसम्म कुवेतमा ३ जनाको ज्यान गएको छ, भने २ सय ६ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ३१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया