• १९ भदौ २०८३, शुक्रबार
  • १०ः४० बिहान

अक्षय कुमारले प्रधानमन्त्री कोरोना कोषमा फेरि ३ करोड सहयोग गरे

प्रकाशित मिति

२०७६ चैत्र २९ गते, शनिबार ०६:५४

एजेन्सी । बलिउड सेलिब्रुेटीहरुले विश्वमा नै फैलिएको महामारीबाट भारतलाई बचाउनका लागि सहयोग गरिरहेका छन् । अक्षय कुमारले पहिले नै प्रधानमन्त्री कोरोना केयर्स कोषलाई २५ करोड भारु सहयोग गरिसकेका छन्।

उनले फेरि बृहन्मुंबई म्युनिसिपल कर्पोरेसन (बीएमसी) लाई उदारता देखाउँदै ३ करोड भारु सहयोग गरेका छन । अक्षय कुमारले बीएमसीलाई मास्क, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), द्रुत परीक्षण किट र अन्य मेडिकल किट्सको व्यवस्था गर्न ३ करोड सहयोग गरेको हुन।

Kamana Sewa

अक्षयले एक भिडियो शेयर गर्दै हाम्रो सुरक्षाको लागि बाहिर काम गरिरहेका प्रत्येक व्यक्तिलाई धन्यवाद दिएको बताएका छन।

Classic Tech Desktop

प्रतिकृया