कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो
प्रकाशित मिति
२०७६ चैत्र २९ गते, शनिबार ०६:२६
एजेन्सी– कोरोनाभाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या १ लाख १ सय ५६ पुगेको छ भने १६ लाख ३९ हजार ७ सय ६३ जना संक्रमित भएका छन् ।
विश्वको २ सय १० देश र भूभागमा फैलिएको कोरोना भाइरसका सबै भन्दा बढी अमेरिका प्रभवित भएको छ । पछिल्लो तथ्यांक अनुसार १७ हजार ९ सय १० जनाको मृत्यु भएको छ भने ४ लाख ७७ हजार ९ सय ५३ संक्रमत भएका छन् ।

त्यस्तै स्पेनमा १ लाख ५७ हजार ५३ जना संक्रमित भएका छन् भने १५ हजार ९ सय ७० जनाको मृत्यु भएको छ ।

इटालीमा १ लाख ४७ हजार ५ सय ७७ संक्रमितहुँदा १८ हजार ८ सय ४९ को मुत्यु भएको छ ।
Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया