दक्षिण कोरियामा निको भएका ५१ मा फेरी कोरोनाभाइरस पोजिटिभ
प्रकाशित मिति
२०७६ चैत्र २५ गते, मंगलवार ०२:४२
एजेन्सी, दक्षिण कोरियामा कोरोनाभाइरसको उपचार भएर निको भएका ५१ मा फेरी कोरोनाभाइरस पोजिटिभ भएको छ । यसले भाइरस पुनः सक्रिय हुन सक्ने देखिएको छ ।
देशको नराम्ररी प्रभावित भएको शहर डेगुका बिरामीमा भाइरस देखिएपछि क्वारेन्टाइनमा राखिएको छ । उपचार गरेर घर फर्काइएको केही दिनपछि उनीहरुमा कोरोनाभाइरस पोजिटिभ पाइएको हो ।
कोरियाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (केसीडीसी) का अनुसार भाइरस पुनः सक्रिय हुने जस्तो देखिएको छ ।
सरकार संचालित स्वास्थ्य निकायका वैज्ञानिकहरुले मानिसको सेलमा भाइरस पहिचान गर्न नसकिने तहसम्म निष्क्रिय अवस्थामा कोरोनाभाइरस बस्ने जनाएका छन् । अज्ञान कारण भाइरस पुनः सक्रिय हुन सक्ने उनीहरुले बताएका छन् । तर बिरामी पुनः संक्रमित हुन सक्ने वा नसक्ने कुरा भने अस्पष्ट रहेको उनीहरुको भनाई छ ।
Related
Recent News
- यी ६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही
- एक सातामा १० विधेयक संसद्मा दर्ता
- सुनचाँदीको भाउ बढ्यो, सुन ३ लाख २ हजार ३०० रुपैयाँ
- सवारीसाधनको प्रदूषण परीक्षणमा कडाइ, हप्तामा पाँच दिन अनुगमन हुने
- काठमाडौँमा इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो इन्द्रध्वजसहितको लिङ्गो
- यस्तो छ आजको मौसम
- प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
- जेनजी शहीदकी आमाको संसद्मा भावुक सम्बोधन : ‘शहीदले न्याय पाए एक सेकेन्ड पनि पदमा बस्दिनँ’
- नेप्से ७ अंकले बढ्यो
- वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया