• २४ भदौ २०८३, बुधबार
  • २ः१७ राती

२६औ वर्षमा प्रवेश गरे नायक अनमोल

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार १२:०७

काठमाडौं, लोकप्रिय नायक अनमोल केसीले आज २६ औं जन्मदिन मनाउँदै छन् । सामाजिक सञ्जाल फेसबुकमा अनमोको फोटो पोष्ट गदै अभिनेता तथा अनमोलका पिता भुवन केसीले जन्मदिनको शुभकामना दिएका छन् ।

National Life

चलचित्र ‘होस्टेल’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका अनमोल अहिले एक स्टारको रुपमा स्थापित भइसकेका छन् । विक्रम सम्वत २०५१ साल चैत्र १६ गते बुवा अभिनेता भुवन केसी र आमा अभिनेत्री सुस्मिता बोम्जनको सुपुत्रको रुपमा जन्मिएका हुन । अनमोल आजबाट २५वर्ष पुरा गरि २६औ वर्षमा प्रवेश गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया