• २० भदौ २०८३, शनिबार
  • ८ः२९ बिहान

पुर्बयुवराज पारस शाहले गरे यस्तो अपील

प्रकाशित मिति

२०७६ चैत्र १२ गते, बुधबार ०६:५७

काठमाडौं, पूर्वयुवराज पारस शाहले मानवमाथि आइपरेको महामारीको जोखिम एकजुट भएर सामना गर्नुपर्ने बताएका छन् । आफ्नो फेसबुक पेजमा नेपाल लकडाउनसम्बन्धी सन्देश शेयर गर्दै पारसले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

National Life

उनले लेखेका छन्, ‘महासागर र सिमानाका परिधिभन्दा माथि मानवजातिमा आइलागेको महामारीको जोखिम हामीले सामूहिक रुपमा सामना गरिराखेका छौं । जीवन गुमाएका र अन्य मानव समुदायलाई दृष्टिगत गर्दै, कोरोना भाइरस नियन्त्रण गर्ने हामी सबैले संकल्प गरौं । एकजुट भएर कोरोना भाइरसको सामना गरौं ।’

प्रतिकृया