प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे
प्रकाशित मिति
२०७६ चैत्र ९ गते, आईतवार ०५:५८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन्। आइतबार राष्ट्रपति निवास शितलनिवास पुगेर प्रधानमन्त्रीले भेटघाट गरेका हुन्।
प्रधानमन्त्रीले राष्ट्रपतिसँगको भेटमा देशको अहिलको अवस्थाबारे जानकारी गराएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। ‘अहिले विश्वभर कोरोनाको त्रास फैलिएको छ। नेपाल सरकारले पनि कोरोना रोकथामको लागि तीव्र तयारी गरिसकेको छ बताएको छन् । ‘यहि बिषयमा प्रधानमन्त्रीज्यूले राष्ट्रपतिसामु जानकारी गराउनुभएको छ।’ मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको राष्ट्रिपतिसँगको पहिलो भेट भएको हो।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया