• २५ भदौ २०८३, बिहीबार
  • ११ः०४ राती

मेघा र सिद्धान्तको डिभोर्स हुँदै

प्रकाशित मिति

२०७६ फाल्गुन ३० गते, शुक्रबार ०४:३६

एजेन्सी, भारतीय टेलिभिजन स्टार मेघा गुप्ताले श्रीमान् सिद्धान्त कार्निकसँग डिभोर्सको निर्णय गरेको सार्वजनिक भएको छ। सिद्धान्तले लामो समयदेखि दुबै जना आफ्नो सम्बन्ध जोगाउन लागेको तर नसकेपछि डिभोर्सको निर्णयमा पुगेको बताएका छन्।

National Life

उनीहरुले चार वर्ष अगाडि मात्रै विवाह गरेका थिए । मेघा प्राय टेलिसिरियलहरुमा बुहारीको भुमिकामा देखिने गरेकी छिन्। उनले कुमकुम, कुसुम लगयतका सिरियलमा अभिनय गरेकी छिन्।

प्रतिकृया