• २६ भदौ २०८३, शुक्रबार
  • १२ः०३ राती

वैदेशिक रोजगारीमा जानेको सख्या ७५ प्रतिशतले घट्यो

प्रकाशित मिति

२०७६ फाल्गुन २४ गते, शनिबार ०७:२३

काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस विश्वका करिब ८० मुलुकमा पुगेको छ । यस कारण विदेश जाने नेपाली युवाहरुको सख्या ७५ प्रतिशतले घटेको छ । नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो । यो आजको नागरिक दैनिकमा समाचार छ ।

National Life

२०७२ मा नेपालमा आएको भुकम्प वा विदेशमा भएका अन्य कुनै पनि घटनाले यति धेरै असर पारेको थिएन । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले कोरोना भाइरसको त्रास बढ्दै गर्दा विदेशको रोजगारीमा जानेको सख्या ७५ प्रतिशतले घटेको बताए ।

प्रतिकृया