• ७ असोज २०८३, बुधबार
  • ९ः३७ बिहान

बलात्कार आरोपी सिद्धबाबाले गरे आत्मसमर्पण

प्रकाशित मिति

२०७६ फाल्गुन २० गते, मंगलवार १२:४८

काठमाडौं, अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । जिल्ला अदालत, सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन् ।

National Life

उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश अनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने छनक पाएपछि उनी भारततिर भागेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया