• २४ भदौ २०८३, बुधबार
  • १०ः१६ राती

किर्तिपुरबाट घरेलु मदिरासहित एक जना पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन १७ गते, शनिबार ०५:१८

काठमाडौं, किर्तिपुरमा अवैध घरेलु मदिरासहित एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्तले शुक्रबार किर्तिपुर नगरपालिका–४ सल्यानटारमा अवैध घरेलु मदिरा उत्पादन गरी रहेको अवस्थामा दोलखा घर भएका ३३ बर्षीय बलराम वि.क.लाई पक्राउ गरेको हो ।

National Life

उनीसंग तयारी मदिरा १ हजार लिटर र कच्चा पदार्थ ७ हजार लिटर मदिरा बनाउने चिउरा १८ बोरा, सख्खर गुण १ पेटी, मदिरा बनाउने भाँडा ३ सेट समेत बरामत गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया