नेपाल प्रहरीका तीन डिआईजी एआईजीमा बढुवा
प्रकाशित मिति
२०७६ फाल्गुन १६ गते, शुक्रबार ०६:४१
काठमाडौं । नेपाल प्रहरीमा रिक्त ३ जना एआईजी पदमा बढुवा भएको छ । बढुवा हुनेमा डिआईजीहरु ताराणीदत्त लम्शाल, शैलेश थापा क्षेत्री र हरि पाल रहेका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले तीन जना डिआईजीहरुलाई एआईजी बढुवामा सिफारीस गरेको हो ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) को बरियतामा पहिलो, दोश्रो र तेस्रो नम्बरमा रहेका उनीहरुलाई सोही बरियता अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि सिफारिस गरिएको छ ।
Recent News
- युवा विदेश पलायन रोक्न वर्षमा ५ लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ : गगन थापा
- सरकारविरुद्ध सडक र सदनबाट संघर्ष गर्ने प्रचण्डको चेतावनी
- कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित
- प्रकाश र परीक्षाको नयाँ चलचित्र ‘सोल्टिनी’को घोषणा
- सरकार मानव अधिकार पक्षमा छ, आयोगको भवन निर्माण चाँडै : मन्त्री पौडेल
- आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खुम्चियो
- एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
- पोखरा एभेन्जर्स १०३ रनमा अलआउट, बोसिस्टोले लिए ६ विकेट
- बीआरआई नेपालको हितमा छ, यसलाई अगाडि बढाउनुपर्छ: प्रचण्ड
- रवि लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन सांसद शर्माको माग
प्रतिकृया