जनतामा गलत सन्देश फैलाउँदा मुलुक दुर्घटनामा पर्न सक्छः मन्त्री अर्याल
प्रकाशित मिति
२०७६ फाल्गुन १२ गते, सोमबार ०७:०४
स्याङजा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनतामा भ्रम छरेर निरासा पैदा गर्न केही व्यक्तिहरु लागिपरेको बताउनुभएको छ । मन्त्री अर्यालले सरकारले जनताको हितमा काम गरेपनि केही नगरेजस्तो अनर्गल प्रचार गरेर जनतालाई भ्रममा पार्ने कोशिस भइरहेको बताउनुभएको हो ।

आइतबार स्याङ्जाको भीरकोटमा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो भीरकोट महोत्सवको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री अर्यालले सबै राजनैतिक दल मिलेर जनतालाई आशाको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिदै भन्नुभयो, ‘जनतामा गलत सन्देश फैलाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ, त्यसैले जनतालाई निरासा बनाउने होइन कि, उत्साहको सन्देश दिनुपर्छ’
दोस्रो भीरकोट महोत्सवले स्याङजाको आर्थिक गतिविधिसँगै पर्यटनको विकासमा टेवा पुग्ने मन्त्री अर्यालको भनाइ छ ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया