• २ असोज २०८३, शुक्रबार
  • ६ः३८ बेलुका

जुत्ता पालिस गर्दै हिँड्ने बने इन्डियन आइडल ११ का बिजेता

प्रकाशित मिति

२०७६ फाल्गुन १२ गते, सोमबार १०:१६

काठमाडौं । इन्डियन आइडल ११ को उपाधि सनी हिन्दुस्तानीले जितेका छन्। आइतबार भएको फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । त्यस्तै फस्ट रनरअप रोहित राउत र दोस्रो रनरअप ओंकना बनर्जी भए ।

National Life

सोनीले उपाधिसँगै २५ लाख भारतीय रुपैयाँ, कार र टिसिरिजसँगको कन्ट्र्याक्ट पाएका छन्। सनीले इन्डियन आइडलको पहिलो एपिसोडदेखि जनताको मन जितेका थिए ।

प्रतिकृया