• २२ भदौ २०८३, सोमबार
  • १ः३४ राती

महाशिवरात्री: पशुपतिमा जे देखियो (फोटो फिचर)

प्रकाशित मिति

२०७६ फाल्गुन ९ गते, शुक्रबार ०२:५६

काठमाडौं, पाशुपत क्षेत्रमा महाशिवरात्रीको रौनकता छाएको छ । शिवरात्रीका अवसरमा यस बर्ष पनि भारतबाट नागा बाबाहरु लगाएत शाधु सन्तहरु आएका छन् । शिवरात्रीलाई ध्यानमा राखेर पाशुपत क्षेत्र विकास समितिले भव्य व्यवस्थापन गरेको छ । शिवरात्रीमा आउने भक्तालुहरुका लागि लामबद्ध रुपमा दर्शन गर्ने व्यवस्था मिलाईएको छ ।

National Life

पाशुपत क्षेत्रमा शिवरात्री विशेष हेर्नुहोस् तस्बिरमा

Classic Tech Desktop

 

 

फोटो: स्तुती चौधरी

प्रतिकृया