• ३१ भदौ २०८३, बुधबार
  • ११ः१४ राती

६५ वर्षीय अभिनेत्रीको साडी लुक्स

प्रकाशित मिति

२०७६ फाल्गुन ६ गते, मंगलवार ०१:०८

एजेन्सी, बलिउडकी चर्चित अभिनेत्री रेखाले आफ्नो दमदार अभिनयले मानिसको मन मुटुमा बस्न सफल भएकी छन् । उनी ६५ वर्षकी भए पनि लुक्सले समय–समयमा चर्चामा आउने गर्छिन् ।

National Life

हालसालै एउटा इभेन्टमा पुगेकी रेखाको साडी अवतारले सामाजिक सञ्जाल तताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया