• १ असोज २०८३, बिहीबार
  • १२ः४० राती

नाइके लामाका सहयोगी पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन ६ गते, मंगलवार ०१:३८

काठमाडौं, मोस्ट वान्टेड सूचीमा रहेका नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी प्रहरीसँग विवाद गरेको अभियोगमा उनीलाई सांग्रिला होटल अगाडिबाट पक्राउ परेका हुन् ।

National Life

काभ्रेको तेमाल गाउँपालिका–६, स्थायी घर भई बालुवाटार बस्दै आइरहेका तामाङ यसअघि असार १७ गते ठगी आरोपमा पक्राउ परेका थिए ।

प्रतिकृया