• २० भदौ २०८३, शनिबार
  • ५ः२७ बिहान

अमेरिका ३५ रनमै अलआउट, सन्दीप र भारीले लिए १० वटै विकेट

प्रकाशित मिति

२०७६ माघ २९ गते, बुधबार १०:४६

काठमान्डौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका ३५ रनमै अलआउट भएको छ ।

National Life

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिए ।

प्रतिकृया