ए डिभिजन लिग : आर्मी पहिलो पटक लिगको उपाधि नजिक, मनाङ मर्स्याङ्दी बाहिरियो
प्रकाशित मिति
२०७६ माघ २८ गते, मंगलवार ११:३५
त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको उपाधि नजिक पुगेको छ। आर्मीले लिगको अन्तिम खेलअघि ब्रिगेड ब्वाइज क्लबलाई ३(० ले हराउँदै पहिलो पटक उपाधि नजिक पुगेको हो ।
मंगलबार बिहान भएको खेलमा आर्मीको जितमा भारत खवासले पाँचौ मिनेटमा पहिलो गोल गरे। यस्तै ५४ मिनेटमा विकास तामाङले र ७० मिनेटमा टेकबहादुर बुढाथोकीले थोल थपे । जितपछि शीर्ष स्थानमा फर्किएको आर्मीले १२ खेलबाट २९ अंक जोडेको छ। दोस्रो स्थानको मच्छिन्द्र क्लबको २८ अंक छ।
अब लिगको अन्तिम खेलमा आर्मी र मच्छिन्द्रबीच हुने खेलपछि च्याम्पियनको टुंगो लाग्नेछ। आर्मीलाई लिग जित्न बराबरी नै काफी छ भने मच्छिन्द्रलाई जितको खाँचो हुनेछ। आर्मी र मच्छिन्द्र मध्ये एकले उपाधि जित्ने भएसँगै साविक विजेता मनाङ मर्स्याङ्दी क्लब २ खेलअघि नै उपाधि होडबाट बाहिरिएको छ। २ खेलअघि मनाङको २२ अंक छ।
Related
Recent News
- देशभरका २० गणलाई पछि पार्दै एसपी कुँवरको कमान्डमा विशेष सुरक्षा गण उत्कृष्ट
- आज घट्यो सुनको मूल्य
- पुष्पलाल इन्भेष्टमेन्टले १५ करोडको आईपीओ ल्याउँदै
- कामना सेवा विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा
- आजदेखि नेप्सेमा नियमित सेयर कारोबार हुने
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु
- नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान, एआईदेखि सम्पत्ति शुद्धीकरणसम्म प्रशिक्षण
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था
- Samsung Galaxy S26 FE: सबैभन्दा महत्वपूर्ण कुरामा केन्द्रित नयाँ फ्ल्यागशिप अनुभव
- सामसङ नेपालको दशैं–तिहार अफर: क्यासब्याक, पक्का उपहार र लक्की ड्रका साथ जित्नुहोस् आकर्षक पुरस्कार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया