• २७ भदौ २०८३, शनिबार
  • ८ः५० राती

घाँटी काटिएको अवस्थामा भेटियो युवतीको शव

प्रकाशित मिति

२०७६ माघ २४ गते, शुक्रबार १२:५२

विराटनगर । मोरङको विराटनगर १२ बखरीमा एक महिलाको शव भेटिएको छ ।

National Life

घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव रहेको उखुबारीमा भेटिएको हो । शवको पहिचान नखुलेको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । उनले अनुसन्धान जारी रहेको बताए ।

प्रतिकृया