• २६ भदौ २०८३, शुक्रबार
  • ६ः०२ बेलुका

सुनचाँदीको मुल्य

प्रकाशित मिति

२०७६ माघ २४ गते, शुक्रबार १२:४१

सुनचाँदीको मूल्य

काठमाडौं, शुक्रबार सुन ७५ हजार ६ सय रुपैयाँ प्रतितोलामा करोबार भइरहेको छ । त्यसैगरी तेजाबी ७५ हजार ३ सय रुपैयाँ प्रतितोलामा करोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

महासंघका अनुसार आज चाँदी ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया