• १९ भदौ २०८३, शुक्रबार
  • १०ः४७ राती

यातायात व्यवस्था कार्यालयका अधिकृत घुससहित पक्राउ

प्रकाशित मिति

२०७६ माघ २० गते, सोमबार ०२:१९

काठमाडौं । सानो भर्‍याङ स्वयम्भू स्थित यातायात व्यवस्था सेवा कार्यालयको कार्यरत अधिकृत शिवलाल पौडेल घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले अधिकृत पौडेल र सेवाग्राही दीपक खतिवडालाई कार्यालय परिसरबाट नै नियन्त्रणमा लिएको हो। पौडेललाई सेवाग्राही दीपकसँग १३ हजार घुस लिँदै गर्दा टोलीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनु भयो । पौडेललाई सवारी कर र प्रदूषणबापत १३ हजार रकम घुस दिएका थिए।

Kamana Sewa

अख्तियारले पौडेल र खतिवडाकलाई थप अनुसन्धान गरिरहेको बताएको छ।

Classic Tech Desktop

प्रतिकृया