• ६ असोज २०८३, मंगलबार
  • ५ः२६ बेलुका

चीनबाट १८० विद्यार्थी नेपाल फर्किने ( नामावली सहित)

प्रकाशित मिति

२०७६ माघ २० गते, सोमबार ११:३२

काठमाडौँ, चीनको बेइजिङस्थित नेपाली दूतावासले माघ १८ गते नेपाल फर्कन चाहने विद्यार्थीले आवेदन दिन आग्रह गरेको थियो । जस अनुसार कोरोना भाइरसको संक्रमणका कारण हुवन प्रान्तमा अध्ययनरत नेपाली विद्यार्थीमध्ये १८० जनाले स्वदेश फर्कन चाहेको बताएका छन् ।

National Life

आवेदन दिएका १८० जना विद्यार्थीको नामावली सार्वजनिक गर्दै दूतावासले कसैको नाम छुटेको भए दूतावासमा सम्पर्क गरी थप गर्न आग्रह गरेको छ । सरकारले चार्टर्ड विमानको व्यवस्था गरेर उनीहरुलाई नेपाल फर्काउन लागिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया