• ८ असोज २०८३, बिहीबार
  • ७ः१७ बेलुका

आजको मौसम

प्रकाशित मिति

२०७६ माघ २० गते, सोमबार ०८:००

काठमाडौँ, काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहान हुस्सु तथा कुहिरो लागेको थियो। दिउँसो भने मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National Life

तराईका क्षेत्रमा बिहानदेखि बाक्लो हुस्सु–कुहिरो लागेको थियो भने दिउँसो तराईका केही क्षेत्रमा कुहिरो कायम रहने मौसमविदले जनाएका छन् । देशको पश्चिम र पूर्वी पहाडी भूभागमा आशिंक बदली रहने छ । राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।

प्रतिकृया