• २५ भदौ २०८३, बिहीबार
  • १०ः४३ राती

प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचारको मुद्धा

प्रकाशित मिति

२०७६ माघ ८ गते, बुधबार ०७:२३

 

National Life

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्लाबारी मोरङमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठ फर्नीचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै श्रेष्ठले सेवाग्राहीसँग रु ८ हजार घुस मागेको अभियोग लागेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आयोगले केही दिन पहिले श्रेष्ठलाई घुस रकमसहित पक्राउ गरेको थियो । आरोपीविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । रासस

प्रतिकृया