• १९ भदौ २०८३, शुक्रबार
  • ११ः१७ राती

शुक्रबार सार्बजनिक बिदा

प्रकाशित मिति

२०७६ माघ ७ गते, मंगलवार ०४:१९

काठमाडौँ, सरकारले माघ १० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायको सास्कृतिक पर्ब २८५६ जीवा ल्होरमुसा वर्ग सोनाम ल्होछारको अवसरमा बागमती प्रदेशले बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

ल्होछार माघ ११ गते परेपनि १० गते नै बिदा दिएको हो । बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।

Kamana Sewa

Classic Tech Desktop

 

प्रतिकृया