• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

बाढी र पहिरोमा छ जनाको मुत्यु

प्रकाशित मिति

२०७६ माघ ५ गते, आईतवार ०३:१८

एजेन्सी, मुसलधारे वर्षाको कारणले आएको बाढी र पहिरोले दक्षिणी ब्राजिलमा छ जनाको मुत्यु भएको छ । सामाजिक सञ्जालले देखाएअनुसार एस्पिरिटो सान्तो राज्यका सडकहरू नदीमा परिणत भइ कारहरुलगायत बग्ने पानी सतह थियो ।

कोन्हा र अल्फ्रेडो चाभेस शहर तीन, तीन व्यक्तिको मृत्यु भएको बताइएको छ । पीडित मध्ये दुइ वृद्ध व्यक्ति भएका र उनीहरुको घर पहिरोले पुरिएपछि मृत्यु भएको बताइएको छ ।

Kamana Sewa

प्रतिकृया