• ७ असोज २०८३, बुधबार
  • १०ः०१ राती

सुनको मूल्यमा वृद्धि

प्रकाशित मिति

२०७६ माघ १ गते, बुधबार ०३:१०

सुनचाँदीको मूल्य

काठमाडौँ, बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ७ सय रुपैयाँ बढेर ७४ हजार सात सयमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

आज तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला तेजावी सुन ७४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज प्रतितोला चाँदीको मूल्य ८ सय ८५ तोकिएको छ।

प्रतिकृया