• ६ असोज २०८३, मंगलबार
  • ३ः३२ दिउँसो

चितुवाको छालासहित एक जनालाई पक्राउ

प्रकाशित मिति

२०७६ पुष २९ गते, मंगलवार ०२:१६

ललितपुर, ललितपुर प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका –६ का महेश अधिकारी रहेका छन् ।

National Life

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट प्रभागमा प्रमुख प्रहरी निरीक्षक पूर्णीमा चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले अधिकारीलाई सोमबार ललितपुरको शंखमूलबाट चितुवाको छालासहित पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया