• ६ असोज २०८३, मंगलबार
  • १२ः५० दिउँसो

नेपाली कांग्रेस भक्तपुर नयाँ भवनमा सर्यो

प्रकाशित मिति

२०७६ पुष २९ गते, मंगलवार ०२:२४

भक्तपुर, नेपाली कांग्रेस भक्तपुरले सुविधा सम्पन्न घर पार्टी कार्यालयका लागि भाडामा लिएको छ । भक्तपुरको सल्लाघारीबाट नगरकोट जाने मूलबाटोमा पर्ने ईट्टापाखी भन्ने ठाउँमा नेपाली कांग्रेस भक्तपुरले पार्टी कार्यालयका लागि नयाँ भवन भाडामा लिएको हो ।

National Life

यसअघि रहेको पार्टी कार्यालय साँघुरो भएपछि पार्टी कार्यालय सारिएको नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस भक्तपुरको नयाँ पार्टी कार्यालयमा नेपाल तरुण दल क्षेत्र नम्बर १ को कार्यालय पनि रहनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया