• ६ असोज २०८३, मंगलबार
  • ४ः०७ बेलुका

बाजुरामा एकै दिन पाँच छाउगोठ भत्काइयो

प्रकाशित मिति

२०७६ पुष २९ गते, मंगलवार ०२:१०

बाजुरा, बाजुरामा प्रहरीले परिचालन गरेर छाउगोठ भत्काइएको छ । प्रहरीले जिल्लाको सदरमुकामको बडिमालिका नगरपालिका–८ रतुडा टोलमा रहेका पाँच वटा छाउगोठ भत्काएको हो। रतुडामा ५० परिवारले सामुहिक रूपमा बनाएका ५ ओटा छाउगोठ एकै दिन नेपाल प्रहरी, स्थानीय तहका जनप्रतिनिधी पत्रकार र स्थानीयको सक्रियतामा भत्काइएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

National Life

उक्त स्थानमा रहेका दल बहादुर ऐडी, गोल चदारा प्रकाश ऐडी, लालबहादुर अएडी र बिन्दा कठायतको घर नजिकै बाहीर बनाएका ५ ओटा सामुहिक छाउपडी गोठहरू भत्काएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिकृया