• ६ असोज २०८३, मंगलबार
  • ४ः४४ बेलुका

अस्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वी एक फन्को घुम्ने: नासा

प्रकाशित मिति

२०७६ पुष २९ गते, मंगलवार ०१:३२

एजेन्सी, अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले जनाएको छ। महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको छ जनाएको छ ।

National Life

नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ उत्तर अमेरिका पार भएको र जनवरी ८ सम्म पृथ्वी आधा घुमेको नासाको भनाइ छ। त्यो धुवाँले पृथ्वीको कम्तीमा एक फन्को लगाउने अपेक्षा गरिएको अमेरिकी अन्तरिक्ष संस्थाले जनाएको छ ।

अस्ट्रेलियामा सयौँ स्थानमा डढेलो लागेको र त्यसले कम्तीमा २८ जनाको मृत्यु र दुई हजार घर नष्ट भएको छ । डढेलोका कारण जलवायु परिवर्तन तीव्र बनाएको विज्ञहरुले दाबी गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया