• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

१८० यात्रु सवार विमान दुर्घटना

प्रकाशित मिति

२०७६ पुष २३ गते, बुधबार १०:५९

एजेन्सी, इरानको तेहेरान विमानस्थलमा १८० यात्रु बोकेको विमान दुर्घटनामा परेको छ ।

युक्रेनको बोइङ ७३७ विमान तेहेरानको इमाम खुमेनी विमानस्थलबाट उडेको केही समयमै दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Kamana Sewa

प्रतिकृया