• १६ असोज २०८३, शुक्रबार
  • ३ः२३ दिउँसो

समाजवादीले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

प्रकाशित मिति

२०७६ पुष २० गते, आईतवार ०२:४९

काठमाडौँ, समाजवादी पार्टीले राष्ट्रियसभाका निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । माघ ९ गते हुने राष्ट्रियसभाका निर्वाचनका लागि आज पार्टीले नाम टुंगो लगाएको हो ।

National Life

नामावली

प्रदेश १ः  भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुन

Classic Tech Mobile
Classic Tech Desktop

प्रदेश २ः  रामप्रित पासवना र अनिरुद्रसिंह यादव

प्रदेश ५ः  कृष्णप्रसाद यादव

प्रतिकृया