• १७ असोज २०८३, शनिबार
  • ९ः३८ राती

अष्ट्रेलियामा ५० करोड जनावरको मृत्यु

प्रकाशित मिति

२०७६ पुष २० गते, आईतवार ०२:४२

एजेन्सी, अष्ट्रेलियाको जंगलमा लागेको डढेलोका कारण करिब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ । चार महिनापछि पनि अष्ट्रेलियाको जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन ।

National Life

युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टले अहिलेसम्म ५० करोड जनावर डढेको जानकारी दिएको छ । यसमा स्तनधारी पशुपंक्षीका साथै घस्रने जनावर पनि समावेश छन् ।

प्रतिकृया