• २० भदौ २०८३, शनिबार
  • ११ः४० राती

बर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति

२०७६ पुष १७ गते, बिहीबार ०८:५३

काठमाडौं, मौसम पूर्वानुमान महाशाखाले सुचना जारी गर्दे देशभरको मौसममा बदली हुने जनाएको छ ।पूर्वानुमानका अनुसार उच्च पहाडी र हिमाली भूभागहरुका धेरै स्थानमा दिउँसो देशभर सामान्य बदली सहित हल्का र मध्यम हिमपात हुने जानकारी गराएको छ ।

National Life

पश्चिम र मध्य क्षेत्रहरुमा भने हल्का र मध्यम वर्षा हुने सम्भावना अनुमान गरेको छ ।मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको र चिसोबाट बच्न सबैमा आग्रह गरेको छ ।

प्रतिकृया